नियम
प्रवर समिति

देहायमा लेखिएका व्यक्तिहरूको एक प्रवर समिति रहने छः
(क) प्रतिनिधि, लोकसेवा आयोग –अध्यक्ष
(ख) मुख्य अधिकृत, सम्बन्धित सेवा – सदस्य
(ग) सैनिक सचिव वा निजको अनुपस्थितिमा उप–सैनिक सचिव – सदस्य
(घ) मुख्य अधिकृत (भर्ना छनौट), कार्यरथी विभाग – सदस्य–सचिव